७ श्रावण २०८३, बिहिबार

नेपाल आयल निगममा ३ बर्षे कायर्काल पुरा गरी बिदा भए सुरेन्द्र पौडल



काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल ३ बर्षे कार्यकाल पुरा गरि बाहिरिएका छन् । २०७५ पौषमा निगमको कार्यकारी निर्देशकमा नियुक्त भएका पौडेल आफ्नो ३ बर्षे कायर्काल पुरा गरी बाहिरिएका हुन् ।

‘नेपालमा अत्यावश्यक इन्धन आपूर्तिको एकमात्र निकाय नेपाल आयल निगमको कार्यकारी निर्देशकको रुपमा आफ्नो सक्रिय तीन वर्षे कार्यकाल केबल निगम र समस्त उपभोक्ताको सर्वतोमुखी हितलाई अर्जुन दृष्टि र अभिष्ट बनाउँदै आउने क्रमले आजबाट बिट मारेको छ’ उनले लेखेका छन् । उनलाई २०७५ साल पुस २३ गतेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो ।


प्रतिक्रिया दिनुहोस्