एमसीसी सदनमा टेबुल हुँदै, नयाँबानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

एमसीसी सदनमा टेबुल हुँदै, नयाँबानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप



काठमाडौं । सत्तारुढ घटकले एमसीसी सम्झौता प्रतिनिधिसभाका टेबुल गर्ने निर्णय गरेको छ। अहिले बसिरहेको बैठकमा सरकारले टेबुल गर्न लागेको हो।

यसैबीच, एमसीसीको विरोधमा ६ साना कम्युनिष्ट सहित सर्वसाधारणले नयाँ बानेश्वगर स्थित संसद भवन वरपर विरोध प्रदर्शन गरेका छन।

सर्वसाधारणले निषेधित क्षेत्र तोडेपछि नयाँबानेश्वर क्षेत्रमा तनाव सिर्जना भएको छ। नयाँ बानेश्वरमा अहिले प्रदर्शनकारीले ढुंगामुढा गरेका छन् भने प्रहरीले लाठी प्रहार गरेको छ।


प्रतिक्रिया दिनुहोस्