१२ श्रावण २०८३, मंगलबार

कक्षा १२ को परिक्षा केन्द्र तोकियो, यसरि हेर्नुहोस्



काठमाडौं । राष्ट्रिय परिक्षा बोर्ड परीक्षा नियन्त्रय कार्यालयले कक्षा १२ को परिक्षा केन्द्र तोकेको छ । जेठ १६ गतेदेखि संचालन हुने उक्त परिक्षाको बैशाख २३ गते बसेको राष्ट्रिय परीक्षा बोर्डले केन्द्र निर्धारण गरेको हो ।

परिक्षा केन्द्र बोर्डको वेबसाइट, बोर्डको प्रदेश परीक्षा ब्यवस्थापन कार्यालय तथा आफ्नो विद्यालय मार्फत हेर्न सकिनेछ । जेठ १६ गतेदेखि २६ गतेसम्म संचालन हुने परीक्षामा ४ करिब ४ लाख विद्यार्थी रहेको बोर्डले जनाएको छ ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म संचालन हुनेछ ।

तलको लिङ्क खोली परीक्षा केन्द्र हेर्न सकिनेछ ।

centerhttps://drive.google.com/file/d/1dnjLM6MUWhZX5JmDEqRgdOYlRmt4XOtg/view