१२ श्रावण २०८३, मंगलबार

गुराँस लाइफले ब्यतित बीमालेखको पूर्नजागरणमा गर्दा लाग्ने ब्याज छुटको म्याद थप



काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ब्यतित बीमालेखको पूर्नजागरण गर्दा लाग्ने ब्याज छुटको म्याद थप गरेको छ ।

कम्पनीले यस अघि बैशाख ११ गतेदेखि जेठ १० गतेसम्म ब्यतित भएका बीमालेख पूर्नजागरण गर्दा लाग्ने ब्याजमा छुटको ब्यवस्था गरिएकोमा उक्त ब्यवस्था बीमितहरुको मागलाई मध्यनजगर गर्दै असार १० गतेसम्म म्याद थप गरेको हो ।