नेप्सेमा एक कम्पनीको १ करोड ६५ लाख कित्ता बोनस शेयर सूचीकृत - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेप्सेमा एक कम्पनीको १ करोड ६५ लाख कित्ता बोनस शेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार नेपाल पुनर्बीमा कम्पनीको १६.५० प्रतिशत बोनस शेयर सूचीकृत भएको हो ।

कम्पनीको १ करोड ६५ लाख कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।

कम्पनीले २०७८ पुस २२ गते सम्पन्न वार्षिक साधारण सभाले १६ दशमलव ५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्