१७ श्रावण २०८३, आइतबार

स्टान्डर्ड चार्टर बैंकको कम्पनी सचिबमा गोपी कृष्ण भण्डारी नियुक्त



काठमाडौं । स्टान्डर्ड चार्टर बैंकमा रिक्त रहेको कम्पनी सचिबको पदमा गोपी कृष्ण भण्डारीलाई नियुक्त गरेको छ । लामो समय देखी कम्पनीको रिक्त रहेको पदमा बैंकको संचालक समितिको बैठक बसी भण्डारीलाई नियुक्त गरेको हो । उनले साउन १८ गतेबाट पद बाहाली गरेका छन् ।