सिन्धु बिकास बैंकले गर्यो बाह्य लेखापरिक्षक नियुक्त
काठमाडौं । सिन्धु बिकास बैंकले बाह्य लेखापरिक्षक नियुक्त गरेको छ ।
यहि साउन ६ गते सम्पन्न भएको बार्षिक साधारण सभाले नेपाल एसोसियट्स चार्टर एकाउन्टेन्टस् लाई बाह्य लेखापरिक्षक नियुक्त गरिएको हो ।












