प्रभु क्यापिटलका ग्राहकले एक्सप्रेस ईट्सबाट अनलाईन अर्डर गरी सेवा लिदा १० प्रतिशतसम्म छूट - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

प्रभु क्यापिटलका ग्राहकले एक्सप्रेस ईट्सबाट अनलाईन अर्डर गरी सेवा लिदा १० प्रतिशतसम्म छूट



काठमाडौं । गत प्रभु क्यापिटलका हितग्राही ग्राहकले एक्सप्रेस ईट्सबाट अनलाईन अर्डर गरी सेवा लिदा १० प्रतिशत छूट पाउने भएका छन् । ३१ साउन २०७९ का दिन प्रभु क्यापिटल तथा एक्सप्रेस ईट्सका बीचमा समझौता गरि आफ्नो हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको हो ।
यस योजनाबाट लाभ लिन ग्राहकले “चेक आउट हफ बिल पेमेन्ट ” वा प्रोमो कोड प्रभु क्याप टेन प्रयोग गर्नुपर्नेछ ।यसै गरी यस क्यापिटलको हितग्राही ग्राहकले पाउने अर्को बिशेष अफर अन्र्तगत रोड हाउस पिज्जा बत्तीसपुतली, काठमाडौंबाट समेत सेवा लिदा १० प्रतिशत छूट पाउने भएका छन् ।


यो योजनाबाट लाभ लिन हितग्राहीले चेक आउट वा बिल पेमेन्ट गर्दा प्रभु क्यापिटलको हितग्राही भएको उल्लेख गर्नुपर्नेछ ।
हाल प्रभु क्यापिटलले २ लाख १५ हजार माथि हितग्राही ग्राहकलाई सेवा प्रदान गरिसकेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्