विदेशी मुद्रा विनिमय दर, अमेरिकी डलर र युरोको मूल्य बराबरी - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

विदेशी मुद्रा विनिमय दर, अमेरिकी डलर र युरोको मूल्य बराबरी



काठमाडौं । शुक्रबार अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ २४ पैसा र बिक्रीदर १२७ रुपैयाँ ८४ पैसा तोकिएको छ । युरो एकको खरिददर १२७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १२७ रुपैयाँ ९४ पैसा तोकिएको छ ।

यस्तै पाउण्ड स्टर्लिङ एकको खरिददर १४६ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४७ रुपैयाँ ३५ पैसा तोकिएको छ भने कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ७८ पैसा तोकिएको छ ।

कुवेती दिनार एकको खरिददर ४१२ रुपैयाँ २६ पैसा र बिक्रीदर ४१४ रुपैयाँ २० पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्