११ श्रावण २०८३, सोमबार

सिटिजन लाइफको प्रधान कार्यालय एलएस भवनमा स्थानान्तरण



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रधान कार्यालय स्थानान्तरण भएको छ ।

कम्पनीको काठमाडौं महानगरपालिका–१२, अम्बे कम्प्लेक्स, टेकुमा रहेको प्रधान कार्यालय स्थानान्तरण भएको हो । एक सूचना प्रकाशित गर्दै कम्पनीले नयाँ प्रधान कार्यालय एलएस भवन, थापाथलीमा स्थानान्तरण भएको जानकारी गराएको छ ।