११ श्रावण २०८३, सोमबार

सानिमा लाइफका शेयरधनीको हात रित्तो



काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यस वर्ष लाभांश नदिने भएको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कुने पनि लाभांश नदिने जनाएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७६।०७७ को मुनाफाबाट शेयरधनीलाई कम्पनीले ४.२ प्रतिशत बोनस शेयर र ०.२२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।