२३ श्रावण २०८३, शनिबार

देश र जनताको पक्षमा प्रचण्डले लिए प्रधानमन्त्रीको सपथ, पहिलोपटका दौरा सुरूवालमा सहभागी



काठमाडौं । नव नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष देश र जनताको पक्षमा प्रधानमन्त्रीको सपथ लिएका हुन् । उनी पहिलो पटक दौरा सुरुवालमा सहभागि भएका छन् । उनले ईश्वरको नाममा भन्ने शव्दमा भने देश र जनताको नाममा सपथ लिएका थिए ।