आइएमई जनरल इन्स्योरेन्सको लाभांश संशोधन, बोनस र नगद दुबै घट्यो
आइएमई जनरल इन्स्योरेन्सको लाभांश संशोधन, बोनस र नगद दुबै घट्यो
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको लाभांश संशोधन नभएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीरुलाई लाभांश यसअघिको भन्दा घटाएको हो ।
कम्पनीले यसअघि इन्स्योरेन्सले आर्थिक वर्ष २०७८।०७९ नाफाबाट ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३४ प्रतिशत नगद सहित ६.८४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो ।
इन्स्योरेन्सको बीमा प्राधिकरणको निर्देशन अनुसार संशोधित गरी बोनस ६ प्रतिशत र कर प्रयोजनका लागि ०.३२ नगद लाभांश दिने प्रस्ताव गरेको छ ।














