११ श्रावण २०८३, सोमबार

रिलायन्स लाइफका सेयरधनीको हात खाली, लाभांश नदिने निर्णय

रिलायन्स लाइफका सेयरधनीको हात खाली, लाभांश नदिने निर्णय



काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश नदिने भएको छ । कम्पनीका लगानीकर्ताको हात खाली हुने भएको छ ।

कम्पनीको पुस २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।