२७ श्रावण २०८३, बुधबार

७.४ ओभरमै लक्ष्य पूरा गर्दै पिएनजीमाथि नेपालको सानदार जित



काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत पपुवा न्युगिनी (पिएनजी) माथि नेपालले सानदार जित निकालेको छ।

पिएनजीले दिएको ९६ रनको लक्ष्य नेपालले मात्र १ विकेट गुमाएर ७.४ ओभरमै पूरा गरेको हो ।

नेपालका लागि आसिफ शेखले अर्धशतक पूरा गरे ।