७ श्रावण २०८३, बिहिबार

सिटी होटलले झण्डै १३ करोडको आइपीओ जारी गर्ने, बोर्डले दियो अनुमति



काठमाडौं । सिटी होटल लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

बोर्डले कम्पनीलाई चैत्र ५ गते आईपीओ निष्काशनको अनुमति दिएको हो ।

कम्पनीले सर्वसाधारणलाई १६ करोड ७४ लाख रुपैयाँ बराबरको १६ लाख ७४ हजार कित्ता शेयर निष्काशन गर्ने भएको हो । कम्पनीको बिक्री प्रबन्धकमा ग्लोवल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्