जिल्ला नगर उपाध्यक्ष तर्फ ५० मत गणनाः सुमार्गी, श्रेष्ठ र वैधमा कसले कति मत पाए ?
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको मत गणना जारी छ । यति बेला जिल्ला नगर तर्फको मत गणना भईरहेको छ ।
महासंघ निर्वाचन समितिका अनुसार जिल्ला नगर तर्फ हाल ५० मत गणना भईसकेको छ । निर्वाचन समितिका अनुसार जिल्ला नगर उपाध्यक्षका उम्मेदवार अरुणराज सुमार्गीले १५, दिनश श्रेष्ठले १२ र सुर कृष्ण वैधले २२ मत पाएका छन् ।












