भर्खरै सार्वजनिक भयो एसोसिएट सदस्यको मत परिणाम, को-को भए विजयी ? (नामावलीसहित)
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको मत गणना जारी छ । यति बेला एसोसियट तर्फको सदस्यहरुको मत परिणाम सार्वजनिक भएको छ ।
एसोसिएट तर्फ १९ जना विजयी भएका छन् । एसोसिएट सदस्यका लागि २९ जनाले उम्मेदवारी दिएका थिए ।














