भरतलाई ६५ मतले हराउँदै श्रेष्ठले बनिन् महासंघ एसोसिएट उपाध्यक्ष
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ एसोसिएट तर्फको उपाध्यक्ष ज्योत्सना श्रेष्ठ निर्वाचित भएकी छन् ।
महासंघ निर्वाचन समितिका अनुसार श्रेष्ठले ८४६ मत मत प्राप्त गरि उपाध्यक्षमा निर्वाचित भएकी हुन् । उनले आफ्ना प्रतिस्पर्धी भरत आचार्यलाई ६५ मत मन्तरमा जितेकी हुन् । आचार्यले ७८१ मत प्राप्त गरेका छन् ।












