३० श्रावण २०८३, शनिबार

एफएनसीसीआई वरिष्ठ उपाध्यक्ष: उमेश अघि लागे, श्रेष्ठ र सघंई बीच प्रतिस्पर्धा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ वरिष्ठ उपाध्यक्षको मतगणना सुरु भएको छ । महासंघको वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र सघंई र अन्जन श्रेष्ठको उम्मेदवारी छ ।

निर्वाचन समितिका अनुसार बरिष्ठ उपाध्यक्ष उम्मेदवार उमेशलाल श्रेष्ठले ८० मत पाएका छन् । अन्जन श्रेष्ठले ६० र रामचन्द्र संघई ६० अर्थात बराबरी मत प्राप्त गरेका छन् ।