३० श्रावण २०८३, शनिबार

महासंघ मत गणना स्थलमा विवाद



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको मतजणनामा सामान्य विवाद भएको छ ।
मत गणनामा स्थलमा मत सदर र बदरको विषयमा सामान्य विवाद भएको छ । जसका कारण मत गणना रोकिएको छ ।

निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार अन्जन श्रेष्ठका प्रतिनिधिले मत गणना बदर मतलाई सदर भनेपछि विवाद भएको छ । विवाद बढेपछि १० मिनेट भन्दा बढी मतगणना रोकिएको छ ।