३० श्रावण २०८३, शनिबार

महासंघ निर्वाचन अपडेटः मत परिणाम अनुसार कसको पोजिशन कुन ?



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको मत गणना जारी छ । निर्वाचन समितिका अनुसार हाल १५ सय मत गणना भएको छ ।

महासंघको वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र सघंई र अन्जन श्रेष्ठको उम्मेदवारी छ ।

बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रामचन्द्र सघंईले अग्रता लिएका छन् । मत परिणाम अनुसार रामचन्द्र सघंईले ५७९ मत, अन्जन श्रेष्ठले ५०९ र उमेशलाल श्रेष्ठले ३९६ मत पाएका छन् ।