१९ श्रावण २०८३, मंगलबार

महासंघ निर्वाचन: ५० मत मात्रै गन्न बाँकी अहिलेसम्म कसको पक्षमा कति मत ?



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको मत गणना जारी छ । निर्वाचन समितिका अनुसार हाल १६ सय मत गणना भएको छ । भने गणना हुन् बाँकी ५० मत रहेकोछ।

महासंघको वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र सघंई र अन्जन श्रेष्ठको उम्मेदवारी छ । बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रामचन्द्र सघंईले अग्रता लिएका छन् । मत परिणाम अनुसार रामचन्द्र सघंईले ६१० मत, अन्जन श्रेष्ठले ५५८ र उमेशलाल श्रेष्ठले ४१५ मत पाएका छन् ।