३० श्रावण २०८३, शनिबार

महासंघ निर्वाचनः अब वस्तुगत तर्फको मत गणना सुरु



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको मत गणना जारी छ । महासंघ निर्वाचन समितिले वरिष्ठ उपाध्यक्ष पदमा एसोसिएट तर्फ र जिल्ला नगरतर्फको मतगणना गरिसकेको छ ।

महासंघ निर्वाचन मुख्य अधिकृत लिलामणि पौडलका अनुसार अब वस्तुगत तर्फको मत गणना सुरु भएको छ ।