नेकपा एमालेले बोलायो सचिवालय बैठक
काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु सिजालले बैशाख २६ गते बैठक बस्ने जानकारी दिए ।
उक्त बैंठक ललितपुरस्थित पार्टी मुख्यलयमा बस्ने बैठकले आगमी केन्द्रीय बैठकको एजेण्डा तय गर्ने भएको छ ।












