हिमालयन लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा ईश्वर कुमार सेढाईं नियुक्त
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनी सचिवमा ईश्वर कुमार सेढाईंलाई नियुक्त गरेको छ ।
युनियन, प्राइम र गुराँस लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज भई बनेको हिमालयन लाएफको बैशाख २६ गते बसेको संचालक समितिको बैठकले कम्पनी सचिवको जिम्मेवारी सेडाईलाई नियुक्त गर्ने निर्णय गरेको हो ।












