८ श्रावण २०८३, शुक्रबार

मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल



काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।

कम्पनीले धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्न, दाखिल खारेज, नामसारी लगायतका सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नेको लागि प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाडौंलाई नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्