३० श्रावण २०८३, शनिबार

आज सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने



काठमाडौं । आज सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि आज अपराह्न चार बजे संघीय संसदको बैठक बोलाइएको छ ।

सरकारले आज बस्ने संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो । बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन हुनेछ । यसका साथै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।