३० श्रावण २०८३, शनिबार

ढुंगा, गिट्टी, बालुवा संकलन र वितरणको कानुनी व्यवस्था



काठमाडौं । सरकारले वातावरण प्रतिकुल नहुने गरि नदीजन्य ढुंगा, गिट्टी, वालुवा संकलन र वितरणको आवश्यक कानून बनाउने भएको छ ।

सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी गराएका हुन् ।