प्रोग्रेसिभ फाइनान्सको कम्पनी सचिवमा रुबिश श्रेष्ठ नियुक्त - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

प्रोग्रेसिभ फाइनान्सको कम्पनी सचिवमा रुबिश श्रेष्ठ नियुक्त



काठमाडौं । प्रोग्रेसिभ फाइनान्स लिमिटेडकोे कम्पनी सचिवमा रुबिश श्रेष्ठ नियुक्त भएका छन् ।

असार २८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनी सचिवमा श्रेष्ठलाई नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्