एनआइसी एशिया क्यापिटलद्धारा केवाईसी अद्यावधिक गर्ने आग्रह
काठमाडौं । एनआइसी एशिया क्यापिटलले केवाईसी अद्यावधिक गर्ने आग्रह गरेको छ ।
एनआइसी एशिया क्यापिटल र शाखा कार्यालय तथा एनआइसी एशिया बैंकका शाखा कार्यलय मार्फत २०८० साउन ३१ गतेसम्म हितग्राही खाता खोलि धितोपत्र सम्पन्धी कारोबार गरीरहेका ग्राहकहरुले केवाईसी अद्यावधिक गर्ने भनेको छ ।
केवाईसी अद्यावधिक गर्ने प्रयोजनको लागि आवश्यक फारम क्यापिटलको बेवसाइट मार्फत प्राप्त गर्ने सकिनेछ ।













