मिर्मिरे लघुवित्तद्धारा सेयर रजिष्ट्रार नियुक्त
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको हो ।
अब क्यापिटलले सम्पूर्ण धितोपत्रसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज गर्ने, नामसारी गर्ने लगायतका कार्यहरू कम्पनीको गर्नेछ ।












