२५ श्रावण २०८३, सोमबार

प्रभु बैंकद्धारा १० वर्षदेखि निष्क्रीय रहेका खाता अद्यावधिक गर्ने अनुरोध



काठमाडौं । प्रभु बैंकले १० वर्षदेखि निष्क्रीय रहेका खाता अद्यावधिक गर्ने अनुरोध गरेको छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ११२ (२) अनुसार बैंकमा खाता खोलि विगत १० वर्षदेखि कुनै पनि कारोबार नगरी निष्क्रीय भएको खाताहरुको संक्षिप्त विवरण बैंकको बेवसाइट https://www.prabhubank.com/notice/account-notice मार्फत प्राप्त गर्ने सकिनेछ ।

साथै, निष्क्रीय खता सक्रिय बनाउन बैंकको नजिकको शाखा कार्यालयमा गई अद्यावधिक गर्ने सकिनेछ ।