पोखरा फाइनान्सको सहायक प्रबन्धकमा मन्दिप अधिकारी नियुक्त
काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको सहायक प्रबन्धकमा मन्दिप अधिकारी नियुक्त भएका छन् ।
विनियमावली २०७५ को परिच्छेद ६ सूचना तथा जानकारी प्रवाह सम्बन्धी व्यवस्था को दफा २२ को उपदफा (ज) बमोजिम साउन ८ गतेदेखि लागू हुने गरी अधिकारीलाई नियुक्त गरेको हो ।














