पोखरा फाइनान्सको सहायक प्रबन्धकमा मन्दिप अधिकारी नियुक्त - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

पोखरा फाइनान्सको सहायक प्रबन्धकमा मन्दिप अधिकारी नियुक्त



काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको सहायक प्रबन्धकमा मन्दिप अधिकारी नियुक्त भएका छन् ।

विनियमावली २०७५ को परिच्छेद ६ सूचना तथा जानकारी प्रवाह सम्बन्धी व्यवस्था को दफा २२ को उपदफा (ज) बमोजिम साउन ८ गतेदेखि लागू हुने गरी अधिकारीलाई नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्