कुमारी बैंकको चुच्चेपाटीस्थित शाखा कार्यालय स्थानान्तरण हुने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

कुमारी बैंकको चुच्चेपाटीस्थित शाखा कार्यालय स्थानान्तरण हुने



काठमाडौं । कुमारी बैंक लिमिटेडको शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंककले चुच्चेपाटीस्थित शाखा कार्यालय स्थानान्तरण गर्ने भएको हो ।

उक्त शाखाको लकर सुविधा लिएका ग्राहकलाई आफ्नो सामान निकाल्न आग्रह गरेको छ । बैंकको चुच्चेपाटी शाखा कार्यालय हाल रहेको स्थानबाट १५० मिटर पश्चिम तर्फ चावहिल प्लाजामा अवस्थित चावहिल शाखा कार्यालयबाट सञ्चालन गरिने भएको छ । बैंकले शाखामा रहेको सामानहरु भदौ ५ गतेभित्र चाबहिल शाखामा रहेको लकरमा सार्न बैंकले ग्राहकहरुलाई आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्