सिटिजन्स बैंकको लुम्बिनी प्रदेशस्थित शाखा कार्यालय स्थानान्तरण हुने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सिटिजन्स बैंकको लुम्बिनी प्रदेशस्थित शाखा कार्यालय स्थानान्तरण हुने



काठमाडौं । सिटिजन्स बैंकले शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंककले लुम्बिीनी प्रदेश सैनामैना नगरपालिका वडा न. १ को सञ्चालनमा रहेको रानीबगिया शाखा कार्यालय स्थानान्तरण गर्ने भएको हो ।

भदौ ५ गते देखि हाल सञ्चालन भइरहेको भवनबाट ५० मिटर दुरीमा सोही वडामा अवस्थित भवनबाट सम्पुर्ण बैंकको कारोबार सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्