प्रोग्रेशिभ फाइनान्सका संचालक अनिश महर्जनले दिए राजीनामा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

प्रोग्रेशिभ फाइनान्सका संचालक अनिश महर्जनले दिए राजीनामा



काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडका संचालक अनिश महर्जनले राजीनामा दिएका छन् ।

कम्पनीको भदौ १९ गते बसेको संचालक समितिको बैठकले महर्जनले दिएको राजीनामा भदौ १५ गतेदेखि लागु हुने गरी स्वीकृत गरेको हो ।


प्रतिक्रिया दिनुहोस्