प्रोग्रेसिभ फाइनान्सले लाभांश नदिने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

प्रोग्रेसिभ फाइनान्सले लाभांश नदिने



काठमाडौँ । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट लाभांश वितरण नगर्ने भएको हो।

कम्पनीको सञ्चालक समितिको मंसिर २७ गते बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्