सिंगटी हाइड्रो इनर्जीले शतप्रतिशत हकप्रद निष्कासन गर्ने, बोर्डले दियो अनुमति - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सिंगटी हाइड्रो इनर्जीले शतप्रतिशत हकप्रद निष्कासन गर्ने, बोर्डले दियो अनुमति



काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीलाई हकप्रद निष्कासनको लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो ।

बोर्डले कम्पनीलाई १ः१ अनुपातमा १ करोड ४५ लाख कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो । .कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा हकप्रद बिक्री गर्नछ ।


प्रतिक्रिया दिनुहोस्