प्रोग्रेशिभ फाइनान्सले बोलायो साधारण सभा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

प्रोग्रेशिभ फाइनान्सले बोलायो साधारण सभा



काठमाडौँ। प्रोग्रेशिभ फाइनान्स लिमिटेडले २६औं वार्षिक साधारण सभा माघ २२ गते बोलाएको छ । सभा ललितपुरस्थित ज्यापू प्रज्ञा भवन दिउँसो ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७९।८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले माघ ७ गते बुक क्लोज गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्