८ श्रावण २०८३, शुक्रबार

मैलुङ खोला जलविद्युत कम्पनीको संचालक डा. पोखरेलले दिए राजिनामा



काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको संचालक सदस्य डा. तारा प्रसाद पोखरेलले राजिनामा दिएका छन् ।

आफ्नो व्यवसायिक कार्यव्यस्ता देखाउँदै पोखरेलले राजिनमा दिएका हुन् । उनको राजिनामा असार १० गते नै लागू हुने गरि संचालक समितिले स्वीकृत गरेको हो ।

उनी लामो समयदेखि संचालक पदमा रही कार्य गर्दै आएका थिए ।


प्रतिक्रिया दिनुहोस्