मल्टीपर्पस फाइनान्सले बनायो सेयरधनीको हात खाली - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

मल्टीपर्पस फाइनान्सले बनायो सेयरधनीको हात खाली



काठमाडौं । मल्टीपर्पस फाइनान्सले सेयरधनीको हात खाली बनाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको हो।

मंसिर २९ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो।


प्रतिक्रिया दिनुहोस्