साढे ५३ लाख कित्ता हकप्रद सेयर जारी गर्दै बरुण हाईड्रोपावर, बुक क्लोज कहिले ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

साढे ५३ लाख कित्ता हकप्रद सेयर जारी गर्दै बरुण हाईड्रोपावर, बुक क्लोज कहिले ?



काठमाडौं । बरुण हाईड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिन जेठ २१ गतेसम्म सेयरधनी बनीसक्नुपर्ने भएको छ ।

शतप्रतिशत प्रतिशत हकप्रद सेयर जारी गर्न कम्पनीले जेठ २२ गते बुक क्लोज गर्ने भएको छ । त्यसकै आधारमा जेठ २१ गते बुधबारसम्म कायम सेयरधनीहरुले हकप्रद सेयर खरिद गर्न पाउने छन ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर जारि गर्ने भएको हो ।


प्रतिक्रिया दिनुहोस्