प्रतितोला १ लाख ९३ हजार ६०० रुपैयाँमा किनबेच हुँदै सुन, चाँदिको कति ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

प्रतितोला १ लाख ९३ हजार ६०० रुपैयाँमा किनबेच हुँदै सुन, चाँदिको कति ?



काडमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।

आइतबार तोलमा ११०० रुपैयाँले घटेर १ लाख ९३ हजार ६०० रूपैयाँमा कारोबार भउको छापावाल सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य पनि तोलामा ५ रूपैयाँले बढेको छ । आइतबार प्रतितोला २ हजार २९० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार २ हजार २९५ रुपैयाँ निर्धारण भएको छ।


प्रतिक्रिया दिनुहोस्