२६ भदौ २०८३, शुक्रबार

प्राइम बैंकको कम्पनी सचिवमा अधिवक्ता बराल



काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडमा कम्पनीको सचिवको जिम्मेवारी तोकिएको छ ।

बैंकले हाल कम्पनीको सचिवमा अधिवक्ता सन्तोष बराललाई नियुक्ति गरेको छ । बैंकका भदौ ८ गते आइतबार सम्पन्न संचालकको समितिको बैठकले उनलाई कम्पनी सचिवमा नियुक्ति गर्ने निर्णय गरेको हो ।