पोखरा फाइनान्सले नियुक्ति गर्यो लेखापरीक्षक - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

पोखरा फाइनान्सले नियुक्ति गर्यो लेखापरीक्षक



काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको लेखापरीक्षकमा आर.एस. एसोसिएट्स ( रमेश कुमार धिताल) नियुक्ति भएका छन् ।
कम्पनीको गत असार ३२ गते सम्पन्न ५५९ औं बैठकले आर. एस.लाई बाह्यक लेखापरीक्षकको रुपमा नियुक्ति गर्ने निर्णय गरेको हो ।
कम्पनी रजिष्ट्रारको कार्यालयले संस्थाको आर्थिकवर्ष २०८१–८२ को लेखापरीक्षण सम्वन्धि कार्य गर्न धितालाई नियुक्ति गरेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्