११ श्रावण २०८३, सोमबार

एभरेष्ट बैंकले २० प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?



काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ।
बैंकले १४ प्रतिशत नगद (नगद र बोनस सेयरमा लाग्ने कर समेत) र ६ प्रतिशत बोनस सेयर दिने भएको हो ।