चाँदीकाे भाउ बढ्याे, सुनकाे स्थिर - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

चाँदीकाे भाउ बढ्याे, सुनकाे स्थिर



काठमाडाैं । साेमबार नेपाली बजारमा सुनकाे मूल्य स्थिर रहेकाे छ भने चाँदीकाे मूल्य बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन आइतबारकै मूल्य दुई लाख ३९ हजार ७०० रूपैयाँमा काराेबार भइरहेकाे छ ।

यस्तै आज चाँदीको भाउ भने ताेलामा ५ रूपैयाँ बढेको छ । आज चाँदी तोलाको तीन हजार ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार ५५ रुपैयाँ थियो ।


प्रतिक्रिया दिनुहोस्