एलआईसी नेपालको स्वतन्त्र सञ्चालकमा शुभाङ्गी सोमन नियुक्त - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एलआईसी नेपालको स्वतन्त्र सञ्चालकमा शुभाङ्गी सोमन नियुक्त



काठमाडाैं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी नेपाल) को स्वतन्त्र सञ्चालकमा शुभाङ्गी सोमन नियुक्त भएकी छन्।

कम्पनीको स्वतन्त्र सञ्चालकको रूपमा प्रतिनिधित्व गरिरहेका प्रविन कुमार मोलरीको पदावधि समाप्त भई रिक्त रहेको पदमा शुभाङ्गी सोमनलाई नियुक्त गरिएको हो।

उनलाई कात्तिक १२ गतेदेखि लागू हुने गरी सञ्चालकको पदमा नियुक्ति गरिएको हाे ।


प्रतिक्रिया दिनुहोस्